logo

२०८१ जेष्ठ ९ बुधबार

logo
  • बुधबार, ९ जेष्ठ २०८१
  • विकिनीमा रमाउँदै विश्वकै कान्छी अर्बपति, सामाजिक सञ्जालमा विरोध

    विकिनीमा रमाउँदै विश्वकै कान्छी अर्बपति, सामाजिक सञ्जालमा विरोध

    6.2K
    Shares

    २१ वर्षमै संसारको सबैभन्दा कान्छी अर्बपति बनेर चर्चा बटुलेकी अमेरिकाकी काइली जेनर सामाजिक संञ्जाल इन्स्टाग्राममा निकै सक्रिय छिन् । हालै मात्र उनले विकिनी लगाएर केही फाटो सेयर गरेकी छिन् ।

    kyy.JPG

     

    फोटो सेयर गरेपछि  अहिले उनको ट्रोल भइरहेको छ । उनका फलोवरले कोरोना कहरका बेला विकनी लगाएको फोटो सुट गरेको भन्दै असहमती जनाएका छन् । यस्तो बेलामा उनले त्यस्ता फोटो हाल्न नहुनेभन्दै सामाजिक सञ्जालमा विरोध भएको हो ।

    kk.JPG

     

    उनी फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी थिइन् । उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर बराबरको आम्दानी गरेको थियो।उनी चर्चित कार्ड्याशियन परिवारकी  सदस्य हुन्। 

    kylie.JPG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend