काठमाडौं। पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता डा. भीम रावलले नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य नहुने बताएका छन्। सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै नेता रावलले भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय भएको भन्दै नेपालविरोधी कार्य देशभक्त नेपालीलाई सह्य नहुने बताएका हुन्।
ट्वीटरमा रावलले लेखेका छन्, “हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ। यो प्रमं केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो। नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।”
हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एकजना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ।यो प्रमं केपीको वालुवाटारमा राती भारतीय गुप्तचर प्रमुखसंगको गोप्य मन्त्रणाको परिणाम हो।नेपाल विरोधी कुनैपनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन ।
— Bhim Rawal, PhD (@BhimRawal179) February 16, 2021