आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

शेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा

शेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा

काठमाडाैं । मंगलबार शेयर बजारको परिसूचक नेप्सेले २६ सय अंक पार गरेको छ । याे अहिलेसम्मकै उच्च हाे । 

मंगलबार परिसूचक १५. ५ अंकले बढेको छ । मंगलबार १० अर्ब ३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

बैंकिङ ३८, विकास बैंक ६ र अन्य समूह ५ अंकले बढेका छन् । तीबाहेक सबै समूह घटेका छन् । ब्यापार ३७, होटल १३, जलविद्युत २६, फाइनान्स ९, निर्जीवन बीमा ३७, उत्पादन १११, माइक्रोफाइनान्स २४ र जीवन बीमा समूह ५४ अंकले घटेको छ । 

चन्द्रागिरि हिल्स, मिर्मिरे माइक्रोफाइनान्स, इन्फ्रास्ट्रक्चर बैंक, कर्णाली विकास बैंक, सनराइज म्युचुअल फण्ड, हिमालय उर्जा विकास कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend