सुनौलो नेपाल – बलात्कार पछि हत्या गरि मृत अवस्थामा भेटिएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको दोषी प्रहरीले फेला पारेको छ । भागरथीलाई उनकै विद्यालयकै एक छात्रले बलात्कार पछि हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छ्न । अभियुक्त ती युवकलाई प्रहरीले भोलि बिहान १० बजे सार्वजनिक गर्ने तयारी गरिएको छ ।