logo

२०८१ बैशाख २६ बुधबार

logo
  • बुधबार, २६ बैशाख २०८१
  • यी हुन् आईपीएल-२०२१ का सबैभन्दा महङ्गा पाँच खेलाडी 

    यी हुन् आईपीएल-२०२१ का सबैभन्दा महङ्गा पाँच खेलाडी 

    3.7K
    Shares

    काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को १४औं संस्करणको अक्सन बिहीबार चेन्नाईमा सम्पन्न भएको छ ।

    यसपालीको सिजनमा साउथ अफ्रिकाका क्रिस मरिस आईपीएल इतिहासमा अहिलेसम्मकै महङ्गा खेलाडी बनेका छन् । उनलाई राजस्थान रोयलले १६ करोड २५ लाख भारुमा किनेको हो । 

    chris morissss.webp

    यसैगरि न्यू जील्याण्डका केल जेमिसन, रोयल च्यालेन्जर्स बेङ्गलोर (आरसिबि)ले १५ करोड भारुमा किनेपछि यसपालीको आईपीएल सिजनमा सबैभन्दा महंगा खेलाडीको सूचीको दोस्रो नम्बरमा परेका छन् । 

    kyle jemison.jpg

    आईपीएलको सिजन २०२१ मा तेस्रो महंगा खेलाडीको सूचीमा अष्ट्रलियन क्रिकेटर ग्लेन म्याक्सवेल रहेका छन् । उनलाई आरसिबीले १४ करोड २५ लाख भारुमा किनेको हो । 

    glenn maxwell.jpg

    यसैगरी अष्ट्रलियाका खेलाडी जेइ रिचर्डसनलाई किंग्स इलेभेन पञ्जाबले १४ करोडमा किनेकाे छ ।

    jhye richardson.jpg

     

    आईपीएलको सिजन २०२१ मा पाँचाै महङ्गा खेलाडीका रुपमा भारतीय क्रिकेटर कृष्णप्पा गोथाम रहेका छन् । उनलाई नौ करोड २५ लाखमा चेन्नाई सुपर किङले किनेको छ । 

    Krishnaappa gowthami.jpg

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend