logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • ग्रीनलाइफ हाइड्रोको आईपिओ बाँडफाँड, २ जना भाग्यमानीले पाए ११ कित्ता

    ग्रीनलाइफ हाइड्रोको आईपिओ बाँडफाँड, २ जना भाग्यमानीले पाए ११ कित्ता

    4.2K
    Shares

    काठमाडौं।  ग्रीनलाइफ हाइड्रोले निष्काशन गरेको आईपिओ शुक्रबार बाँडफाँड गरेको छ । बिक्रि प्रबन्धक बिओके क्यापिटलले शुक्रबार बिहान ९ बजे शेयर आईपिओ बाँडफाँड गरेको हो। 

    क्यापिटलका अनुसार आईपिओमा कुल १३ लाख २२ हजार ९ सय ७१ जनाले आवेदन दिएकोमा ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको र योग्य आवेदकको संख्या १३ लाख १९ हजार ५९ रहेको छ ।

    गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएकोमा ३ लाख २५ हजार १ सय ६५ जनाले समान १० कित्ता शेयर पाएका छन् । २ जनाले भाग्यमानीले ११ कित्ता शेयर प्राप्त गरेका छन्।  ९ लाख ९७ हजार ८ सय ६ जना आवेदक भने खाली हात भएका छन्। 

    हाइड्रोले  माघ २३ देखि  प्रति कित्ता एक सय रुपैयाँका दरले ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण शेयर बिक्रिमा राखेको थियो। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend