logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • १० बुँदे उद्देश्यमा केन्द्रित ‘बृहत् नागरिक आन्दोलन’ को घोषणापत्र (पूर्णपाठ)

    १० बुँदे उद्देश्यमा केन्द्रित ‘बृहत् नागरिक आन्दोलन’ को घोषणापत्र (पूर्णपाठ)

    3.6K
    Shares

    काठमाडाैं । प्रतिनिधि सभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलनले आफ्नो घोषणापत्र २०७७ जारी गरेको छ ।

    वृहत नागरिक आन्दोलनले जारी गरेको घोषणापत्रमा अबका कार्यक्रम १० बुँदे उद्देश्यमा केन्द्रित रहने जनाइएकाे छ । घोषणापत्रमा भनिएको छ, ‘मुलुकलाई नयाँ दिशानिर्देश गरौँ, अग्रगामी परिवर्तनका लागि निम्न सवालमा केन्द्रित होऔँ ।’

    कार्यक्रममा साहित्यकार, लेखक, पत्रकार, नागरिक अभिन्यताहरू सहभागी छन् ।  प्रधानमन्त्री केपी ओलीकाे असंवैधानिक संसद् विघटनकाे विरूद्धमा अगुवा नागरिकहरूले शान्तिपूर्ण प्रतिराेधका कार्यक्रमहरु गरिरहेका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend