images

डिफेन्डिङ च्याम्पियन बायर्न इन्ट्रचट फ्रांकफर्टसँग स्तब्ध

डिफेन्डिङ च्याम्पियन बायर्न इन्ट्रचट फ्रांकफर्टसँग स्तब्ध

  • सुनाैलाे नेपाल
  • फाल्गुण ९, २०७७ आइतवार १२:४७ बजे
  • 418
    SHARES
  • काठमाडौं। साविक विजेता बायर्न म्युनिख  इन्ट्रचट फ्रांकफर्टसँग २–१ ले पराजित भएको छ। गएराति भएको खेलमा म्युनिख पराजित भएको हो। 

    images
    images

    फ्रांकफर्टको जितमा डैची कामादा र एमिन युनेसले १र१ गोल गरे। दुवै गोल पहिलो हाफमै भए। 

    दोस्रो हाफको ५३ औं मिनेटमा रोबर्ट लेवानडोस्कीले गोल गरे पनि म्युनिखको हार जोगाउन सकेनन्।  

    लिगमा बायर्नले २२ खेलबाट ४९ अंकसंगै शीर्ष स्थानमा छ भने ४२ अंकका साथ फ्रांकफर्ट चौथो स्थानमा रहेको छ। 

    images
  • सम्बन्धित विषय:

  • # बायर्न म्युनिख
  • # इन्ट्रचट फ्रांकफर्ट

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    ताजा अपडेट
    images