logo

२०८१ बैशाख ८ शनिबार

logo
  • शनिबार, ८ बैशाख २०८१
  • डिफेन्डिङ च्याम्पियन बायर्न इन्ट्रचट फ्रांकफर्टसँग स्तब्ध

    डिफेन्डिङ च्याम्पियन बायर्न इन्ट्रचट फ्रांकफर्टसँग स्तब्ध

    4.9K
    Shares

    काठमाडौं। साविक विजेता बायर्न म्युनिख  इन्ट्रचट फ्रांकफर्टसँग २–१ ले पराजित भएको छ। गएराति भएको खेलमा म्युनिख पराजित भएको हो। 

    फ्रांकफर्टको जितमा डैची कामादा र एमिन युनेसले १र१ गोल गरे। दुवै गोल पहिलो हाफमै भए। 

    दोस्रो हाफको ५३ औं मिनेटमा रोबर्ट लेवानडोस्कीले गोल गरे पनि म्युनिखको हार जोगाउन सकेनन्।  

    लिगमा बायर्नले २२ खेलबाट ४९ अंकसंगै शीर्ष स्थानमा छ भने ४२ अंकका साथ फ्रांकफर्ट चौथो स्थानमा रहेको छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend