बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

निफ्राकाे शेयरकाे मूल्य १० प्रतिशतले घट्याे 

निफ्राकाे शेयरकाे मूल्य १० प्रतिशतले घट्याे 

काठमाडाैं । निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य मंगलबार १० प्रतिशतले घटेको छ । कारोबार खुल्दा मंगलबार पनि कम्पनीको मूल्य साेमबारकाे तुलनामा १० प्रतिशतले बढेको थियो ।

सुरुमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेकाे थियाे तर ठूला लगानीकर्ताले बेच्न थालेपछि मूल्य ह्वात्तै घटेको नेपाल स्टक एक्सेचेञ्जले जनाएकाे छ ।

१० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ । सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन् । बेच्नेतिर संख्या बढ्दै गइरहेको छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend