images

निफ्राकाे शेयरकाे मूल्य १० प्रतिशतले घट्याे 

निफ्राकाे शेयरकाे मूल्य १० प्रतिशतले घट्याे 

  • सुनाैलाे नेपाल
  • फाल्गुण ११, २०७७ मंगलवार १२:१६ बजे
  • 496
    SHARES
  • निफ्राकाे शेयरकाे मूल्य १० प्रतिशतले घट्याे 

    काठमाडाैं । निरन्तर १० प्रतिशतले बढेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको मूल्य मंगलबार १० प्रतिशतले घटेको छ । कारोबार खुल्दा मंगलबार पनि कम्पनीको मूल्य साेमबारकाे तुलनामा १० प्रतिशतले बढेको थियो ।

    images
    images

    सुरुमा मूल्य प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेकाे थियाे तर ठूला लगानीकर्ताले बेच्न थालेपछि मूल्य ह्वात्तै घटेको नेपाल स्टक एक्सेचेञ्जले जनाएकाे छ ।

    १० प्रतिशत मूल्य घटेपछि मूल्य अहिले ५९४ रुपैयाँमा फर्किएको छ । सो मूल्यमा करिब ३ लाख कित्ता बेच्नका लागि तयार रहँदा किन्ने कोही छैनन् । बेच्नेतिर संख्या बढ्दै गइरहेको छ ।

    images
  • सम्बन्धित विषय:

  • # नेपाल इन्फ्रास्ट्रक्चर बैंक

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    सम्बन्धित समाचार
    images
    images