logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • सर्वोच्चको फैसलाले जारी राजनीतिक समस्या हल गर्दैन: विष्णु रिमाल 

    सर्वोच्चको फैसलाले जारी राजनीतिक समस्या हल गर्दैन: विष्णु रिमाल 

    3.4K
    Shares

    काठमाडौं। प्रधानमन्त्री केपी ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रतिनिधि सभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसला सबैले मान्नुपर्ने बताएका छन्।  सामाजिक सञ्जाल ट्वीटरमार्फत रिमालले यस्तो बताएका हुन्। 

    सर्वोच्चको फैसलाले जारी राजनीतिक समस्या भने हल नगर्ने उनको भनाइ छ। 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend