logo

२०८१ पुष ७ आइतबार

logo
  • आइतबार, ७ पुष २०८१
  • ‘सांसद किनबेचको श्रृङ्खला चल्न सक्छ’ 

    ‘सांसद किनबेचको श्रृङ्खला चल्न सक्छ’ 

    2.1K
    Shares

    कठमाडौं । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद संयोजक डा बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनः स्थापना भएपछि सांसद किनबेचको श्रृङ्खला चल्न सक्ने बताएका बताएका छन् । 

    सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनः स्थापना गरेलगत्तै राजनीतिक दलहरुले नयाँ सरकार बनाउने कसरत सुरु गरेको अवस्थामा भट्टराईको यस्तो धारणा आएको हो ।  

    अहिलेको अवस्थामा जनताको चाहान नेताहरुले पाठ सिकेर नयाँ राष्ट्रिय सहपमति कायम गरुन भन्ने रहेको पनि उनले बताएका छन् । 

    उपचारको शिलशिलामा भारतको दिल्लीमा रहेका भट्टराइले सामाजिक सञ्जाल टुइटरमा लेख्दै भनेका छन्, ‘सुप्रिम कोर्टपछि राजनीति पुनःदल÷नेताको कोर्टमा पुगेकोछ । घरज्वाईंलाई खानको धन्दा भने झैं उही पुरानै कुर्सीको खेल शुरूहुने खतरा छ । टाउको गन्ती,ज्योतिषको जोखाना,किनबेचको शृंखला चल्नसक्छ । देशको आवश्यकता र जनताको चाहना दल÷नेताले पाठ सिकून्  राष्ट्रिय सहमति गरून् भन्ने छ है !चेतना भया !

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend