बुधबार, बैशाख ३ २०८२

बुधबार, बैशाख ३ २०८२

अब आईपीओको नतिजा तीनवटा वेबसाइटबाट मात्रै हेर्न पाइने

अब आईपीओको नतिजा तीनवटा वेबसाइटबाट मात्रै हेर्न पाइने

काठमाडाैं । अब प्राथमिक सेयर (आईपीओ)को नतिजा मेरो शेयर, सम्बन्धित कम्पनीको वेबसाइट र बिक्री प्रबन्धक (ब्रोकर) को वेबसाइटबाट मात्र हेर्न पाइने भएको छ ।

नियामक निकाय सीडीएससीले शुक्रबारबाट लागू हुने गरी निजी कम्पनी तथा सामाचार पोर्टलहरूलाई नतिजा प्रकाशितमा रोक लगाएर तीनवटा वेबसाइटलाई मात्रै नतिजा प्रकाशनको अनुमति दिएको हो ।

सीडीएसीले गैरकानुनी रूपमा लगानीकर्ताको डिम्याट खाताको गोप्य विवरण दिएको भन्दै लगानीकर्ताले विरोध गरिरहेका थिए । 

कानुनतः धितोपत्र केन्द्रीय निक्षेप सेवा नियामावली २०६८ को बुँदा ४७ अनुसार कुनै पनि लगानीकर्ताको डिम्याट खातालगायतका विवरण गोप्य राख्नुपर्ने व्यवस्था छ ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend