logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • प्रतिनिधि सभाका सांसदहरूले तीन महिनाको तलब एकमुष्ट पाउने

    प्रतिनिधि सभाका सांसदहरूले तीन महिनाको तलब एकमुष्ट पाउने

    1.9K
    Shares

    काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि प्रतिनिधि सभाका सांसदहरूले पुस यताको तलब एकमुष्ट पाउने भएका छन्। 

    संघीय संसद् सचिवालयले सांसदहरुलाई पुस, माघ र फागुन महिनाको तलब एकमुष्ट रूपमा पठाउने तयारी गरेको छ। 

    गत पुस ५ मा प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि सांसदहरूको तलब भत्ता रोकिएको थियो । 

    पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि सांसदहरुले पुसको ५ दिनको मात्र तलब पाएका थिए।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend