बिहिबार, चैत्र २८ २०८१

बिहिबार, चैत्र २८ २०८१

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गते खुल्ने

ज्योति लाइफ इन्स्योरेन्सको आईपीओ फागुन २३ गते खुल्ने

काठमाडौं।  ज्योति लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि फागुन २३ गतेबाट सेयर जारी गर्ने भएको छ। आईपीओ निष्काशनका लागि कम्पनीलाई नेपाल धितोपत्र बोडैले अनुमति दिसकेको छ । 

ज्योतिले १०० रुपैयाँ अंकित दरका कुल ६६ लाख कित्ता सेयर जारी गर्न लागेको हो। आवेदन दिने अन्तिम मिति फागुन २८ गते सम्म तोकिएको छ। कम्पनीको कम्तिमा १० कित्ता र अधिकतम ६६ हजार कित्ताका लागि आवेदन दिन सकिने जनाएको छ।

१ अर्ब ५४ करोड रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी आईपीओ निष्काशनपश्चात २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ।

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend