logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • पूर्व मिस नेपाल खतिवडा हावर्ड विश्वविद्यालयमा पढ्न जाने 

    पूर्व मिस नेपाल खतिवडा हावर्ड विश्वविद्यालयमा पढ्न जाने 

    4.8K
    Shares

    काठमाडौँ । सुन्दरी प्रतियोगिता विजेता पूर्व मिस नेपाल श्रिखला खतिवडा अमेरिकाको हार्वर्ड विश्वविद्यालयमा पढ्न जाने भएकी छिन् । उनी त्यहाँ स्कूल अफ डिजाइन, शहरी योजना मा स्नातकोत्तर पढन जान लागेकी हुन् । उनले मंगलबार इन्स्टाग्राममा पोस्ट गर्दै यस कुराको जानकारि दिएकी हुन । पोस्ट सँगै उनलाई अहिले सम्मकै खुशि मिलेको बताएकी छिन् । 

    उनले सन् २०१८ चिनको सन्यामा भएको मिस वल्र्ड प्रतियोगितामा टप १२ सम्म पुगन सफल भएकी थिइन् । यस सँगै उनलै उक्त प्रतियोगितामा दुई महत्वपुर्ण टाइटल समेत जितेकी थिइन् । 
     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend