logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सबै गुट र नेताहरु पराजित भएर पार्टी एकता बचाउँनुपर्छ : योगश भट्टराई 

    सबै गुट र नेताहरु पराजित भएर पार्टी एकता बचाउँनुपर्छ : योगश भट्टराई 

    4.1K
    Shares

    काठमाडौं । नेकपा विभाजनपछि प्रचण्ड–माधव पक्षमा खुलेर लागेका स्थायी समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले नेकपाका सबै गुट, पहिलो तहका नेताहरु पराजित भएर भएपनि पार्टी एकता बचाउँनुपर्ने बताएका छन् ।

    बुधबार सुनौलो नेपालसँगको कुराकानीमा केपी ओली, प्रचण्ड, माधव कुमार नेपाललाई आफूले जितेर पार्टी एकता गर्ने मन भएको बताउँदै उनले भने, ‘जितेर होइन कि एकपटक पराजित भएर, सबैले एकचोटि हारेर पार्टी एकता गरौं । कुनै एउटा पक्षले जितेर पार्टी एकता हुँदैन । त्यसैले एकपटक सबै गुट र सबै नेताहरुले पराजित भएर अगाडि बढ्नुको विकल्प छैन ।’

    निर्वाचन आयोगले समय लम्ब्याउन नपाउने र राजनितिक दलसम्बन्धि ऐनमा रहेर छिटो फैसला दिनुपर्ने उनको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend