logo

२०८१ पुष ८ सोमबार

logo
  • सोमबार, ८ पुष २०८१
  • प्रधानमन्त्रीले राजीनामा दिएर दोस्रो पुस्तालाई अगाडि सारे नेकपाकै सरकार बन्ने सम्भावना छ : देवेन्द्र पौडेल 

    प्रधानमन्त्रीले राजीनामा दिएर दोस्रो पुस्तालाई अगाडि सारे नेकपाकै सरकार बन्ने सम्भावना छ : देवेन्द्र पौडेल 

    1.8K
    Shares

    काठमाडौं । नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्रीबाट राजीनामा दिएर अर्को कोही दोस्रो पुस्ताको ब्यक्तिलाई अगाडि सारे नेकपाकै नेतृत्वमा सरकार बन्ने सम्भावना रहेको बताएका छन् । 

    बुधबार सुनौलो नेपालसँग कुरा गर्दे उनले भने, ‘केपी ओली साँच्चिकै राजनेता बन्ने हो, यो पार्टीलाई एकीकृत गर्ने हो, देशको स्थायित्व र समृद्धि अगाडि बढाउने हो भने उहाँले प्रधानमन्त्रीबाट राजीनामा दिएर दोस्रो पुस्ताको कोही न कोही ब्याक्ति अगाडि सारेर अगाडि बढ्दा नेकपाकै सरकार बन्ने सम्भावना छ ।’ 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend