logo

२०८१ बैशाख १३ बिहिबार

logo
  • बिहिबार, १३ बैशाख २०८१
  • प्रधानमन्त्री माग्दै हिंड्दिनँ, पाए छोड्दिनँ: देउवा 

    प्रधानमन्त्री माग्दै हिंड्दिनँ, पाए छोड्दिनँ: देउवा 

    4.4K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्री माग्दै नहिंड्ने बताएका छन्। 

    बुधबार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले आफूले पदको लोभ नगर्ने तर जिम्मेवारी आएमा पुरा गर्ने बताएका हुन्। 

    देउवाले भने, ‘कांग्रेसलाई पदको लोभ पनि छैन, काँधमा जिम्मेवारी आयो भने भाग्ने पनि छैन।’

    कांग्रेसबाट प्रधानमन्त्री भएमा पार्टीलाई नै फाइदा हुने उनको भनाइ थियो। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend