logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • पोलार्डले हिर्काए ६ बलमा ६ छक्का

    पोलार्डले हिर्काए ६ बलमा ६ छक्का

    3.3K
    Shares

    वेस्ट इन्डिजका कप्तान काइरन पोलार्डले ६ बलमा ६ छक्का हिर्काएका छन्।  श्रीलंकाविरुद्ध  पोलार्डले एकै ओभरमा ६ छक्का हिर्काएका हुन्। 

    छैठौं ओभरका सबै बलमा पोलार्डले छक्का हिर्काएका हुन्। उक्त ओभरमा स्पिनर अकिला धनन्जयले बलिङ गरेका थिए। 

    टी-२० को एकै ओभरमा ६ छक्का प्रहार गर्ने कीर्तिमानी खेलाडीको सूचीमा पोलार्ड पनि थपिएका छन्। 

    यसअघि यो कीर्तिमान भारतका युवराज सिंह  र दक्षिण अफ्रिकाका हर्षल गिब्सको नाममा थियो।

    सिंहले इंग्ल्यान्डविरुद्ध र गिब्सले नेदरल्यान्ड्सविरुद्ध एकै ओभरमा ६ छक्का हिर्काएका थिए।

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend