logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • सरकार–विप्लव सम्झौता स्वागतयोग्य, थारु विद्रोहका वन्दीहरुसँग पनि वार्ता होस् : बाबुराम भट्टराई 

    सरकार–विप्लव सम्झौता स्वागतयोग्य, थारु विद्रोहका वन्दीहरुसँग पनि वार्ता होस् : बाबुराम भट्टराई 

    2.5K
    Shares

    काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य भएको प्रतिक्रिया दिएका छन् । उनले  सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरि उनीहरूका माग सम्वोधन गर्नुपर्ने धारणा पनि राखेका छन् ।  

    सामाजिक सञ्जाल टुइटरका माध्यमबाट उनले यस्तो प्रतिक्रिया दिएका हुन् । टुइटरमा उनले लेखेका छन्, ‘सरकार र विप्लव समूहबीचको सम्झौता स्वागतयोग्य छ । यसरीनै सरकारले सांसद रेशम चौधरी लगायत थारूविद्रोहका सबै राजवन्दीहरूलाई रिहाइ गरेर उनीहरूसंग सार्थक वार्ता गरोस् र उनीहरूका माग सम्वोधन गरोस्१ संक्रमणकालका समस्या राजनीतिक ढंगले मात्रै हल हुन्छन् है१नत्र जो होचो उसको मुखमा घोचो हुनेछ’ 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend