Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images

हवाई कारबाहीमा २३ लडाकूको मृत्यु

हवाई कारबाहीमा २३ लडाकूको मृत्यु

images
images
  • सुनाैलाे नेपाल
  • फाल्गुण २०, २०७७ बिहिवार १६:०८ बजे
  • 556
    SHARES
  • हवाई कारबाहीमा २३ लडाकूको मृत्यु

    सिन्हा । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन् ।  

    यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू पनि घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबानलडाकू समूहले यस विषयमा कुनै टिप्पणी भने गरेका छैनन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # मनिषा कोईराला

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images