logo

२०८१ बैशाख १४ शुक्रबार

logo
  • शुक्रबार, १४ बैशाख २०८१
  • हवाई कारबाहीमा २३ लडाकूको मृत्यु

    हवाई कारबाहीमा २३ लडाकूको मृत्यु

    2.9K
    Shares

    सिन्हा । अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाको लडाकू विमानद्धारा गरिएको एक कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका छन् ।  

    यस कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू पनि घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबानलडाकू समूहले यस विषयमा कुनै टिप्पणी भने गरेका छैनन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend