logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत लिने 

    पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत लिने 

    2.3K
    Shares

    इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानको संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि शनिवार संसदको बैठक  बोलाइएको छ ।

    बुधबार इस्लामाबादमा सिनेटको सीटमा सत्तारूढ दल पीटीआई पराजित भएपछि इमरान खानले विश्वासको मत लिन लागेका हुन् ।

    खानले संसदबाट विश्वासको मत लिन नसकेको खण्डमा पाकिस्तानको राजनीति अस्थिर हुने विश्लेषकहरुको भनाइ छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend