Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images
  • मुख्य समाचार
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको...

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत लिने 

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत लिने 

images
images
  • सुनाैलाे नेपाल
  • फाल्गुण २०, २०७७ बिहिवार १७:३६ बजे
  • 1.2K
    SHARES
  • पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत लिने 

    इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानको संसदबाट विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि शनिवार संसदको बैठक  बोलाइएको छ ।

    बुधबार इस्लामाबादमा सिनेटको सीटमा सत्तारूढ दल पीटीआई पराजित भएपछि इमरान खानले विश्वासको मत लिन लागेका हुन् ।

    खानले संसदबाट विश्वासको मत लिन नसकेको खण्डमा पाकिस्तानको राजनीति अस्थिर हुने विश्लेषकहरुको भनाइ छ । 

    images
    images
  • सम्बन्धित विषय:

  • # पाकिस्तान
  • # इमरान खान

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images