logo

२०८१ बैशाख ७ शुक्रबार

logo
  • शुक्रबार, ७ बैशाख २०८१
  • ओली बाहेकका शक्तिहरुसँग मिलेर चुनावी सरकार बनाउनु पर्छ : प्रदिप पौडेल 

    ओली बाहेकका शक्तिहरुसँग मिलेर चुनावी सरकार बनाउनु पर्छ : प्रदिप पौडेल 

    4.5K
    Shares

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदीप पौडेलले छिट्टै निर्वाचन गर्ने सहमतीका साथ ओली बाहेकका शक्तिहरुसँग मिलेर चुनावी सरकार बनाउनुपर्ने बताएका छन् । 

    बिहीबार काठमाडौंमा वर्तमान राजनीतिक संकट र त्यसको समाधान विषय विचार गोष्ठिमा बोल्दै उनले यस्तो बताएका हुन् ।

    कार्यक्रममा बोल्दै उनले भने, ‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्छ । त्यस निम्ति हिजो संसद पुनर्वहाली हुनुपर्छ भन्ने शक्तिहरु सबै मिलेर । त्यसपछि समस्याको समाधान निर्वाचन नै हो । अर्लि इलेक्शन गर्ने । एउटा चुनावी सरकार, केपी ओलीको कित्ता बाहेकको चुनावी सरकार । निर्वाचन गर्ने सहमतीमा अगाडी बढ्ने अबको विकल्प हो ।’  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend