logo

२०८१ बैशाख ६ बिहिबार

logo
  • बिहिबार, ६ बैशाख २०८१
  • महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा प्रदेश नं २ को जोड : मुख्यमन्त्री राउत

    महिलाको सशक्तीकरण, रोजगारी र शिक्षामा प्रदेश नं २ को जोड : मुख्यमन्त्री राउत

    5K
    Shares

    जनकपुर । मुख्यमन्त्री लालबाबु राउतले १११औंँ अन्तरराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा सम्पूर्ण महिलाको उत्तरोतर प्रगतिको कामना गर्दै बदलिँदो परिवेशमा तिनले पाउँदै गरेको सफलतालाई संस्थागत गर्नुपर्नेमा जोड दिनुपर्ने बताएका छन् ।  

    मुख्यमन्त्री राउतले आगामी दिनमा पनि महिलाको सशक्तीकरण, रोजगारी, शिक्षालगायत क्षेत्रमा आफ्नो सरकारले शुरु गरेको अभियानमा प्रतिबद्ध रहेको जनाए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend