logo

२०८१ मंसिर ७ शुक्रबार

logo
  • शुक्रबार, ७ मंसिर २०८१
  • बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

    बार्सिलोनाको जितमा मेस्सीको दुई गोल

    1.9K
    Shares

    काठमाडौं।  स्पेनिस ला लिगा फुटबलमा  बार्सिलोनाले ​हुयस्कालाई पराजित गरेको छ।  गएराति राति भएको खेलमा बार्सिलोनाले हुयस्कालाई ४–१ गोल अन्तरले पराजित गरेको हो। 

    घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले दुई गोल गरे। यस्तै एन्टोनियो ग्रीजम्यान र ओस्कार मिन्ग्गुएजाले एक एक गोल गरे। हुयस्काका राफा मिरले एक गोल फर्काए।

    जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ। लिगमा २७ खेल खेलेको बार्सिलोनाले ५९ अंक जोडेको छ। पराजित हुयस्का २० अंकसहित तालिकाको पुछारमा छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend