२०८१ पुष ८ सोमबार
काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन्।
बिहीबार ११ बजे बालुवाटारमा बस्ने गरी दलको बैठक बोलाइएको एमाले प्रखुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।