logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • स्टार पुत्रीको बलिउडमा डेब्यु

    स्टार पुत्रीको बलिउडमा डेब्यु

    3.7K
    Shares

    अभिनेता संजय कपूर र महेपकी छोरी सान्या कपूरले बलिउडमा डेव्यु गर्ने भएकी छिन् । उनले  करण जौहरको धर्मा प्रोडक्सनको साथ बलिउडमा अभिनेत्रीको रुपमा डेव्यु गन लागेकी हुन् । उनको डेब्यु फिल्मको यसै वर्ष जुलाईमा  शुटिङ शुरु हुने बताएकी छिन् । सान्याले यस बारे सोमबार उनको  इन्स्टाग्राम मार्फत जानकारी दिएकी हुन् । 

    उनले यस फिल्मको लागि आफु निकै उत्साहित रहेको बताएकी छिन् । उनलाई बलिउडका स्थापित कलाकार आलिया भट्ट, वरुण धवन र जान्हवी कपूर जस्ता सेलिब्रेटीहरूले स्वागत गरेका छन् ।  सान्याका लागि यो एक अविस्मरणीय र रोमाञ्चकारी यात्रा हुने करण जोहरले सामाजिक सन्जालमा लेखेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend