logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • दिवंगत अभिनेता सुशान्त सिंह राजपूत अभिनित ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड

    दिवंगत अभिनेता सुशान्त सिंह राजपूत अभिनित ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड

    4.7K
    Shares

    भारतमा ६७ औं राष्ट्रिय फिल्म पुरस्कारको घोषणा सम्पन भएको छ। यस  पुरस्कार समारोहमा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतद्वारा अभिनित ‘छिछोरे’ लाई उत्कृष्ट हिन्दी फिल्मको अवार्ड प्रदान गरिएको छ । 

    कंगना रनौतलाई मणिकर्णिका र पंगाका लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड प्रदान गरिएको भने मनोज बाजपेयीलाई भोसलेका लागि सर्वश्रेष्ठ अभिनेताको अवार्ड दिइएको छ ।

    यस पुरस्कार समारोहमा सन् २०१९ मा बनेको फिल्म तथा त्यस फिल्मका कलाकारलाई सम्मानित गरिएको थियो । अघिल्लो वर्ष मे महिनामा नै हुने  घोषणा भएको यस प्रस्कार समारोह कोरोना महामारीका कारण हुन सकेको थिएन् ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend