logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • कंगनाको नयाँ फिल्म ‘थलाइवी’काे ट्रेलर सार्वजनिक

    कंगनाको नयाँ फिल्म ‘थलाइवी’काे ट्रेलर सार्वजनिक

    5.7K
    Shares

    बलिउड अभिनेत्री कंगना रनौतको नयाँ फिल्म ‘थलाइवी’ को ट्रेलर सार्वजनिक भएको छ । कंगनाको यो फिल्म तमिलनाडुकी पूर्व मुख्यमन्त्री दिवंगत जयललिताको जीवनमा आधारित रहेको छ। 

    फिल्मको ट्रेलर रिलीज भए सँगै कंगनाले अहिले साउथ  कलाकारहरुबाट  प्रशंसा पाइरहेकी छिन्  । उनी प्रती उच्च सम्मान रहेको बताएका छन् ।साउथमा प्रशंसा पाइरहेकी कंगनाको बलिउडमा भने कुनै चर्चा भएको छैन । 

    पछिल्लो समय सुशान्त राजपुतको मृत्युपछि कंगनाले  बलिउडमा हुने नेपोटिज्मको बारेमा आवाज उठाएकी थिइन् । यस सँगै बलिउडका थुप्रै कलाकारहरुले  कंगनाको विरोध जनाएका थिए । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend