logo

२०८१ मंसिर ८ शनिबार

logo
  • शनिबार, ८ मंसिर २०८१
  • दशरथ रंगशालामा सुरु भयो नेपाल र किर्गिस्तानबीचको खेल

    दशरथ रंगशालामा सुरु भयो नेपाल र किर्गिस्तानबीचको खेल

    2.8K
    Shares

    काठमाडौं।  त्रिदेशीय फुटबलमा नेपाल र किर्गिस्तानबीचकाे खेल सुरु भएकाे छ । बेलुका साढे ५ बजे दशरथ रंगशालमा खेल सुरु भएकाे हाे ।  

    प्रतियाेगितामा नेपालको यो पहिलो खेल हो । 

    नेपाली टिम किरण चेम्जोङको कप्तानीमा मैदानमा उत्रीएकाे हाे । टोलीमा किरण चेम्जोङसँगै विकेश कुथु, दीपक कार्की, विराज महर्जन, रन्जित धिमाल, रोहित चन्द, निशान लिम्बू, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, मिडफिल्डरमा सुजल श्रेष्ठ, तेज तामाङ, त्रिदेभ गुरुङ, एरिक विष्ट, सन्जोग राई, विशाल राई, सुनिल वल, रविशङ्कर पासवान, दर्शन गुरुङ, अञ्जन विष्ट, अविशेक रिजाल र भरत खवास रहेका छन्। 

    दोस्रो खेल नेपालले शनिबार बंगलादेशसँग खेल्ने छ । बंगलादेशले पहिलो खेलमा मंगलबार किर्गिस्तानलार्य १–० ले पराजित गरेको थियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend