logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • अभिनेता अनिल कपुरले श्रीमतीलाई दिए उपहारमा मर्सिडीज कार 

    अभिनेता अनिल कपुरले श्रीमतीलाई दिए उपहारमा मर्सिडीज कार 

    2.8K
    Shares

    बलिउडका पुराना पुस्ताका चर्चित कलाकार हुन अनिल कपुर । अनिलले हिजो बुधवार आफ्नी श्रीमती सुनिता कपूरको ५६ औँ जन्मदिन मनाईदिएका छन् । उनले श्रीमतीको विशेष दिनको अवशरमा नयाँ मर्सिडीज कार उपहारमा दिएका छन् ।

    अनिलले पुराना दिनको याद गर्दै एक भाबुक पोस्ट समेत इन्सटाग्राम सेयर गरेका छन् ।  निकै भव्यताका साथ मनाइएको यस जन्मदिन उनको लागि विशेष भएको सुनिताले बताएकि छिन् ।

    अनिल र सुनिताले सन् १९८४ मा विवाह गरेका थिए । अनिल सँग विवाह गर्नु अघि उनी एक मोडल थिइन । अहिले उनी सेलिब्रिटी ज्वेलरी डिजाईनर हुन् । 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend