logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • नेपाल बेष्ट म्युजिक अवार्ड : उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

    नेपाल बेष्ट म्युजिक अवार्ड : उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक

    3.4K
    Shares

    काठमाडौं।  ‘नेपाल बेष्ट म्युजिक अवार्ड–२०२१’ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ । तुत्सी मिडियाको आयोजनामा संचालन हुन लागेको अवार्डमा ३५ विधाको उत्कृष्ट ५ मनोनयन सूची सार्वजनिक गरिएको हो। 

    ‘नेपालको शान, संगीतको पहिचान’ भन्ने मूल नारालाई आत्मसात गर्दै आगामी बैशाखमा आयोजना गरिने अवार्डमा समावेश हुन आएका गीत संगीतलाई जुरीका टिमले छनौट गरेर उत्कृष्ट ५ को सूची तयार गरेको हो । 

    नेपाली गीत संगीतलाई प्रबद्र्धन गर्न र यसलाई क्रियाशील बनाउन उपयोगी हुन्छ भन्ने विश्वासका साथ कार्यक्रम आयोजना गरिएको आयोजक तुत्सी मिडियाका अध्यक्ष तथा अवार्डका संयोजक नवराज भण्डारीले जानकारी दिए। 

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend