logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • माइकल ज्याक्सनकी छोरी भन्छिन् , ‘मेरो बुबा मेरो भगवान हुन्’

    माइकल ज्याक्सनकी छोरी भन्छिन् , ‘मेरो बुबा मेरो भगवान हुन्’

    3.4K
    Shares

    अमेरीकन मोडल तथा गायिका हुन पेरिस ज्याक्सन । उनी पप जगत् का संम्राट माइकल ज्याक्सनको पहिलो तथा एकमात्र छोरी हुन । सामाजिक सञ्जालमा खासै नदेखिने उनले हालै  एक अन्तर्वार्ता दिएकी छिन् ।

    paris-jackson-12.jpg

     सो अन्तर्वार्ताका क्रममा  उनले उनका दिवगत पिता माइकल ज्याक्सनको तारिफ गर्नुका साथैँ सम्झना गरेकी छिन् । माइकल ज्याक्सनको गीतले उनको जीवनमा गहिरो प्रभाव पारेको उनले बताएकी छिन् ।

    paris-jackson-birthday-2.jpg

    उनी पिता माइकलको संगीतको फ्यान समेत भएको  बताएकी छिन ।  उनी भन्छिन्, ‘म बुबाका सबै गीतहरू जान्दछु र हरेक गीतको शब्द मलाई याद छ । म बुबाको गीतलाई दिनहु जसो ज्याम गर्ने गर्छु , बुबाका गीत गाउर्दा आन्नद लागने गर्छ ।मेरो बुबाको  संगीतकै कारण म कलाकार बनेकी हु । ’ मेरो बुबा मेरो भगवान हुन् ।

    paris-jackson-7.jpg

    माइकल ज्याक्सको सन् २००९ मा ५१ वर्षका उमेरमा रहस्यमय  मृत्यु भएको थियो ।

    paris-jackson-vmas-rex.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend