logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • बलिउडमा डेब्यु गर्दै अभिनेता सनी देओलका छोरा राजवीर

    बलिउडमा डेब्यु गर्दै अभिनेता सनी देओलका छोरा राजवीर

    5.8K
    Shares

    अभिनेता सनी देओलका छोरा राजवीर देओलले पनि अब बलिउडमा डेब्यु गर्ने भएका छन् । बलिउडका दिग्गजका रुपमा परिचित उनका हजुबुबा धर्मेन्द्रले  बुधवार बिहान एक ट्वीट मार्फत यस कुराको घोषणा गरेका हुन्।

     धर्मेन्द्रले  ट्वीटमा आफ्ना प्रशंसकहरूलाई , उनका छोरा बोबी र सन्नीलाई जस्तै राजवीरलाई पनि प्रेम र स्नेह दिन आग्रह गरेका छन् । राजवीरले  राजश्री प्रोडक्शन् द्वारा डेब्यू गर्ने भएका छन्। 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend