logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • दि भ्वाइसको कोचमा एरिना ग्रान्डे

    दि भ्वाइसको कोचमा एरिना ग्रान्डे

    3.7K
    Shares

    गायिका एरिना ग्रान्डे अब दि भ्वाइसको कोचमा प्रशिक्षको रुपमा सामेल हुने भएकी छिन्। २१ औँ संसकरणको दि भ्वाइसमा एरिनालाई गायक निक जोनसको स्थानमा अनुवन्धित गरिएको हो ।

    आफनै म्युजिकमा काम गरिहेका गायक निकले समय दिन नभ्याएपछि एरिनालाई कोचको रुपमा लिइएको निर्माता टिमले बताइएको छ । 

    गायिकाले शोको सेटमा खिचिएको तस्विर इन्स्टाग्राममा शेयर गर्दै सो कुराको जानकारी दिएकी हुन् । उनले दि भ्वाइसको कोचको रुपमा जोडिन पाउँदा आफू निकैँ उत्साहित रहेको बताएकी छिन् ।

    उनले निकलाई धेरै मिस गर्ने पनि बताएकी छिन् । एरिना सँगै अन्य तीन कोचमा केली क्लार्कसन, जोन लेजेण्ड र ब्लेक शेल्टन रहेका छन् ।  

    GRANDE.JPG

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend