logo

२०८१ जेष्ठ ५ शनिबार

logo
  • शनिबार, ५ जेष्ठ २०८१
  • चर्चित अभिनेता रजनीकान्तलाई ‘दादा साहब फाल्के’ पुरस्कार 

    चर्चित अभिनेता रजनीकान्तलाई ‘दादा साहब फाल्के’ पुरस्कार 

    4.8K
    Shares

    मुम्बई । भारतीय चर्चित अभिनेता तथा राजनीतिज्ञ रजनीकान्तलाई सन् २०१९ को दादा साहब फाल्के पुरस्कारबाट सम्मानित हुने भएका  छन् ।

    भारतका सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरे ट्विट गर्दै रजनीकान्तलाई ५५ औं दादा साहब फाल्के पुरस्कारबाट सम्मानित गरिने बताएका हुन् । ‘दादा साहब फाल्के’ पुरस्कार भारतीय सिने क्षेत्रमा दिइने सबैभन्दा उच्च पुरस्कार मानिन्छ ।

    पुरस्कारका लागि जुरी टिममा  आशा भोस्ले, सुभाष घले, मोहनलाल, शंकर महादेवन र विश्वजीत चटर्जी रहेका थिए । ७१ वर्षीय रजनीकान्त पाँच दशकदेखि भारतीय सिनेमामा सक्रिय छन्


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend