logo

२०८१ बैशाख १५ शनिबार

logo
  • शनिबार, १५ बैशाख २०८१
  • माल्दिभ्समा भेकेसन मनाइरहेकी अभिनेत्री दीया मिर्जाले सार्वजनिक गरिन् गर्भावस्थाको फोटो 

    माल्दिभ्समा भेकेसन मनाइरहेकी अभिनेत्री दीया मिर्जाले सार्वजनिक गरिन् गर्भावस्थाको फोटो 

    4K
    Shares

    बलिउड अभिनेत्री दिया मिराजले गर्भावस्थाको फोटो सावर्जनिक गरेकी छिन् । बिहीबार, दीयाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत एक फोटो पोष्ट गर्दै  आफु प्रेगनेन्ट रहेको जानकारी दिएकी छिन् ।

    gdsg.JPG

    दीया यतिबेला उनका पति वैभव रेखी र वैभव रेखीकी पहिलो पत्नी समिराको साथ माल्दिभ्स भेकेसन मनाइरहेकि छिन् । यस अघि साहिल संघा सँग विवाह गरेकी दीयाले वैभव सँग गत फेब्रुअरीमा विवाह गरेकी हुन् ।  

    अभिनेत्री दीया रहाना है तेरे दिल मे, संजू, दम जस्ता फिल्महरुमा अभिनयका लागि परिचित छिन् । उनलाई अन्तिम पटक २०२० फिल्म थप्पडमा देखिएको थियो । 

     

     

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend