Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images
  • मनोरञ्जन
  • माल्दिभ्समा भेकेसन मनाइरहेकी अभिनेत्री दीया मिर्जाले...

माल्दिभ्समा भेकेसन मनाइरहेकी अभिनेत्री दीया मिर्जाले सार्वजनिक गरिन् गर्भावस्थाको फोटो 

माल्दिभ्समा भेकेसन मनाइरहेकी अभिनेत्री दीया मिर्जाले सार्वजनिक गरिन् गर्भावस्थाको फोटो 

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २०, २०७७ शुक्रवार १०:४७ बजे
  • 682
    SHARES
  • माल्दिभ्समा भेकेसन मनाइरहेकी अभिनेत्री दीया मिर्जाले सार्वजनिक  गरिन् गर्भावस्थाको फोटो 

    बलिउड अभिनेत्री दिया मिराजले गर्भावस्थाको फोटो सावर्जनिक गरेकी छिन् । बिहीबार, दीयाले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत एक फोटो पोष्ट गर्दै  आफु प्रेगनेन्ट रहेको जानकारी दिएकी छिन् ।

    gdsg.JPG

    दीया यतिबेला उनका पति वैभव रेखी र वैभव रेखीकी पहिलो पत्नी समिराको साथ माल्दिभ्स भेकेसन मनाइरहेकि छिन् । यस अघि साहिल संघा सँग विवाह गरेकी दीयाले वैभव सँग गत फेब्रुअरीमा विवाह गरेकी हुन् ।  


    अभिनेत्री दीया रहाना है तेरे दिल मे, संजू, दम जस्ता फिल्महरुमा अभिनयका लागि परिचित छिन् । उनलाई अन्तिम पटक २०२० फिल्म थप्पडमा देखिएको थियो । 

     

     

     

    images
    images
  • सम्बन्धित विषय:

  • # दीया मिर्जा

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images