logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • खनाल-नेपाल पक्षलाई बाँस्कोटा भन्छन्, अंश र वंश चाहिए घरमै बस, मुग्लान नपस

    खनाल-नेपाल पक्षलाई बाँस्कोटा भन्छन्, अंश र वंश चाहिए घरमै बस, मुग्लान नपस

    2.5K
    Shares

    काठमाडाैं । पूर्वमन्त्री तथा नेकपा एमाले (केपी ओली) पक्षका नेता गोकुल बाँस्कोटाले माधव नेपाल र झलनाथ खनाल पक्षलाई लक्षित गरी अंश र वंश चाहिए घरमै बस्न सुझाव दिएका छन् ।

    उनले शुक्रबार सामाजिक सञ्जालमा टिप्पणी गरी घाम छाडेर कोही कोही एमाले मेरै हो भनेर प्रमुख शहरहरूमा घर खोज्ने चटारोमा किन दौडिएका हुन् भनी प्रश्न समेत गरेका छन् । 

    ट्वीटरमा उनले भनेका छन्, ‘कोही कोही घाम छोडेर एमाले मेरै हो भनेर प्रमुख शहरहरुमा घर खोज्ने चटारोमा किन दौडिरा हुन् ? अंश र वंश चाहिए घरमै बस मुग्लान नपस छ । आठ दश महिना पछि कस्ले बास देला र ?’


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend