logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण 

    अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण 

    4.3K
    Shares

    बलिउड अभिनेता अक्षय कुमारलाई कोरोना संक्रमण भएको छ । अभिनेता अक्षयले संक्रमण भएको जानकारी  ट्वीटरमार्फत दिएका हुन्। ट्वीटमा उनले लेखेका छन् , म सबैलाई जानकारी दिन चाहन्छु , आज बिहान मलाई कोरोना  पुष्टि भएको छ ।  

    संक्रमण पुष्टि भएपछि सबै सुरक्षा मापदण्ड अपनाएर उनी घरमै आइसोलेसनमा बसेको उलेख गरेका छन्।। अक्षय कुमारले विगतमा आफ्नो वरिपरिका  परेका व्यक्तिलाई पनि  कोरोना परीक्षण गर्न र हेरचाहको लागि अनुरोध  गरेका छन् ।  भारतमा पछिल्लो समय कोरोना संक्रमण तीव्र फैलिएसँगै बलिउडका धेरै कलाकार पनि संक्रमित भएका छन् ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend