logo

२०८१ बैशाख ३० आइतबार

logo
  • आइतबार, ३० बैशाख २०८१
  • सुनको मूल्य स्थिर, तोलाको कति  ?

    सुनको मूल्य स्थिर, तोलाको कति  ?

    3.7K
    Shares

    काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार सुन तोलाको ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो । त्यसैगरी आज तेजावी सुनको मूल्य ८६ हजार ९५० रुपैयाँ कायमा भएको छ ।आज चाँदी प्रतितोला १ हजार २४० रुपैयाँ कायम रहेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend