logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानमन्त्री ओलीलाई जसरी भएपनि विदा गर्छौं : गगन थापा

    प्रधानमन्त्री ओलीलाई जसरी भएपनि विदा गर्छौं : गगन थापा

    2.5K
    Shares

    काठामाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई जसरी भएपनि विदा गर्ने दाबी गरेका छन् । 

    आइतबार नेपाल शिक्षक सङ्घ सङ्घीय कार्य समितिको २१ र २२ औं सङ्घीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै थापाले यस्तो दाबी गरेका हुन् । 
    कार्यक्रममा बोल्दै उनले भने, हामी प्रधानमन्त्री ओलीलाई आजा सके आज,नसके भोली भोली नसके पर्सी त विदा गर्छौँ गर्छौँ ।’ 

    ओलीलाई विदा गरेपछि कांग्रेसको पालामा के गर्ने भन्ने कुरा नेपाली कांग्रेसको मुख्य प्रश्न रहेको उनको भनाइ थियो । केपी ओलीको समृद्धिभित्र आम जनता अटाउन नसकेको पनि उनले बताए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend