Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images
  • मनोरञ्जन
  • नीति मोहन सँगको च्याटमा कपिल शर्माले...

नीति मोहन सँगको च्याटमा कपिल शर्माले सावर्जनिक गरे छोराको नाम 

नीति मोहन सँगको च्याटमा कपिल शर्माले सावर्जनिक गरे छोराको नाम 

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २३, २०७७ सोमवार १२:२५ बजे
  • 340
    SHARES
  • नीति मोहन सँगको च्याटमा कपिल शर्माले सावर्जनिक गरे छोराको नाम 

    भारतीय स्ट्यान्ड अप हास्य कलाकार कपिल शर्माले एक ट्वीट मार्फत उनका छोराको नाम सावर्जनिक गरेका छन् ।

    गत अप्रिल २ मा जन्मदिन मनाएका कपिललाई गायिका नीति मोहनले ट्वीट मार्फत बर्थडे शुभकामना दिँदै छोराको नाम सावर्जनिक गर्न आग्रह गरेकी थिइन् ।

    नीतिको उक्त पोष्टमा प्रतिक्रिया दिँदै कपिलले छोराको नाम सावर्जनिक गरेका छन् । उनले छोराको नाम तृशान राखेको बताएका छन् । सन् २०१८ मा विवाह गरेका कपिल र गिन्नीले दोस्रो सन्तानका रुपमा तृशानलाई गत फेब्रुअरी १ मा जन्म दिएका हुन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # कपिल शर्मा
  • # नीति मोहन

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images