logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • प्रतिनिधि सभाकाे बैठकमा सार्वजनिक महत्वका विषयमा बक्तब्य जारी गरिने 

    प्रतिनिधि सभाकाे बैठकमा सार्वजनिक महत्वका विषयमा बक्तब्य जारी गरिने 

    2.2K
    Shares

    काठमाडाैं । प्रतिनिधि सभाकाे साेमबारकाे बैठकमा सार्वजनिक महत्वका विषयमा बक्तब्य जारी गरिने भएकाे छ ।

    स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सार्वजनिक महत्वका विषयमा बक्तब्य जारी गर्ने संसद सचिवालयले जनाएकाे छ ।  

    सोमबारको बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७७ पनि पेस गर्ने कार्यतालिका रहेकाे छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend