logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • बलिउडका विकी कौशल र भूमि पेडनेकरलाई कोरोना संक्रमण

    बलिउडका विकी कौशल र भूमि पेडनेकरलाई कोरोना संक्रमण

    3.2K
    Shares

    मुम्बई । बलिउड अभिनेता विकी कौशल र अभिनेत्री भूमि पेडनेकर कोरोना भाइरसबाट संक्रमित भएका छन् । यी दुवैले  सामाजिक सञ्जालमा पोस्ट गर्दै कोरोना भाइरसबाट संक्रमित भएको बताएका छन् । 

    भूमि पेडनेकरले आफूलाई कोरोना संक्रमणको सामान्य लक्षण देखिएको र चिकित्सकको सल्लाहअनुसार घरमै आइलोसेनमा बसेको बताएकी छिन् । यस्तै विकी पनि घरमै क्वारेन्टिनमा रहेको बताएका छन् ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend