Logo सोमवार, बैशाख ६ गते २०७८
सोमवार, बैशाख ६ गते २०७८
images
  • मनोरञ्जन
  • बलिउडका विकी कौशल र भूमि पेडनेकरलाई...

बलिउडका विकी कौशल र भूमि पेडनेकरलाई कोरोना संक्रमण

बलिउडका विकी कौशल र भूमि पेडनेकरलाई कोरोना संक्रमण

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २३, २०७७ सोमवार १५:३८ बजे
  • 307
    SHARES
  • बलिउडका विकी कौशल र भूमि पेडनेकरलाई कोरोना संक्रमण

    मुम्बई । बलिउड अभिनेता विकी कौशल र अभिनेत्री भूमि पेडनेकर कोरोना भाइरसबाट संक्रमित भएका छन् । यी दुवैले  सामाजिक सञ्जालमा पोस्ट गर्दै कोरोना भाइरसबाट संक्रमित भएको बताएका छन् । 

    भूमि पेडनेकरले आफूलाई कोरोना संक्रमणको सामान्य लक्षण देखिएको र चिकित्सकको सल्लाहअनुसार घरमै आइलोसेनमा बसेको बताएकी छिन् । यस्तै विकी पनि घरमै क्वारेन्टिनमा रहेको बताएका छन् ।

    images
    images
  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण
  • # विकी कौशल
  • # भूमि पेडनेकर

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images