logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • समानान्तर गतिविधि गर्ने एमाले सम्बद्ध अनेरास्ववियुका तीन नेता निष्कासित

    समानान्तर गतिविधि गर्ने एमाले सम्बद्ध अनेरास्ववियुका तीन नेता निष्कासित

    2.3K
    Shares

    काठमाडौं । नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले संगठनका निवर्तमान सचिवहरु सुदेश पराजुली, वसिम आलम र आरती लामालाई संगठनको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको छ ।

    दुई पटकसम्म स्पष्टीकरण माग्दा पनि अटेर गरेपछि कारवाही गरिएको अनेरास्ववियुका अध्यक्ष ऐन महरले जनाएका छन् । महरले मंगलवार विज्ञप्ति जारी गरि तीन जनालाई निष्कासन गरिएको जानकारी दिएका छन् ।

    केही दिनअघि माधव नेपाल पक्षीय अनेरास्ववियूको भेलाले पराजुलीलाई अध्यक्ष, आलमलाई सह-अध्यक्ष र लामालाई महासचिव चयन गरेको थियो । समानान्तर गतिविधि गरेको भन्दै महरले चैत १५ गते र चैत २२ गते दुईपटक स्पष्टीकरण सोधेका थिए ।

    akhil-bigyepti.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend