logo

२०८० चैत्र १६ शुक्रबार

logo
  • शुक्रबार, १६ चैत्र २०८०
  • बलिउड अभिनेता कार्तिक आर्यनले किने साढे चार करोड भारु मूल्यको लेम्बोर्गिनी कार 

    बलिउड अभिनेता कार्तिक आर्यनले किने साढे चार करोड भारु मूल्यको लेम्बोर्गिनी कार 

    4.5K
    Shares

    बलिउड अभिनेता कार्तिक आर्यनले नयाँ लेम्बोर्गिनी कार खरिद गरेका छन् । जसको मुल्य साढे चार करोड भारु रहेको छ ।  

    केहि समय अघि कोरोना संक्रमित भएका कार्तिको सोमबार कोरोना मुक्त भए सँगै उनले नयाँ कार खरिद गरेका हुन् ।

    आर्यनले  इन्स्टाग्राममा एक क्याप्शन लेख्दै नयाँ कारका साथ तस्विर शेयर गरेका छन् । उनले लेखेका छन्, ‘खारीद लि। पर मे शायद महगी चिर्जेके लिए बने नही  हू।’। उनको नयाँ कार सँगै कार्तिकलाई  फ्यानहरुले बधाइ दिइरहेका छन् । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend