Logo मंगलवार, बैशाख ७ गते २०७८
मंगलवार, बैशाख ७ गते २०७८
images
  • मनोरञ्जन
  • बलिउड अभिनेता कार्तिक आर्यनले किने साढे...

बलिउड अभिनेता कार्तिक आर्यनले किने साढे चार करोड भारु मूल्यको लेम्बोर्गिनी कार 

बलिउड अभिनेता कार्तिक आर्यनले किने साढे चार करोड भारु मूल्यको लेम्बोर्गिनी कार 

images
images
  • सुनाैलाे नेपाल
  • चैत्र २४, २०७७ मंगलवार १५:०१ बजे
  • 799
    SHARES
  • बलिउड अभिनेता कार्तिक आर्यनले किने साढे चार करोड भारु मूल्यको लेम्बोर्गिनी कार 

    बलिउड अभिनेता कार्तिक आर्यनले नयाँ लेम्बोर्गिनी कार खरिद गरेका छन् । जसको मुल्य साढे चार करोड भारु रहेको छ ।  

    केहि समय अघि कोरोना संक्रमित भएका कार्तिको सोमबार कोरोना मुक्त भए सँगै उनले नयाँ कार खरिद गरेका हुन् ।

    आर्यनले  इन्स्टाग्राममा एक क्याप्शन लेख्दै नयाँ कारका साथ तस्विर शेयर गरेका छन् । उनले लेखेका छन्, ‘खारीद लि। पर मे शायद महगी चिर्जेके लिए बने नही  हू।’। उनको नयाँ कार सँगै कार्तिकलाई  फ्यानहरुले बधाइ दिइरहेका छन् । 

     

    images
    images
  • सम्बन्धित विषय:

  • # कार्तिक आर्यन

  • सुनाैलाे नेपाल
  • images
    images
    images
    images
    सम्बन्धित समाचार
    images
    images