logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • तथ्य र तथ्यांकमा टेकेर बहस गर्न संसदमा ओलीलाई गगन थापाकाे निम्ताे

    तथ्य र तथ्यांकमा टेकेर बहस गर्न संसदमा ओलीलाई गगन थापाकाे निम्ताे

    2.5K
    Shares

    काठमाडाें । नेपाली कांग्रेसका नेता गगन थापाले तथ्यांकमा टेकेर बहस गर्न गगन थापाकाे प्रधानमन्त्री ओलीलाई चुनाैति दिएका छन् । बिहीबार प्रतिनिधिसभा बैठककाे शून्य समयमा उनले प्रधानमन्त्रीले हरेक दिन याे गरेकाे त्याे गरेकाे भनी प्रचार गरेकाे तर काम भने नभएकाे बताएका हुन् । 

    उनले प्रधानमन्त्रीलाई संसदमा निम्ताे दिँदै भने ‘प्रधानमन्त्री ज्यू,तपाईँले प्रस्तुत गरेकाे तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार छाैँ । ल आउनुहोस् ।’

    ‘उद्घाटन र शिलान्यास गर्ने रहरमात्र हाे भने अहिले सुरुवात भएका आयोजना सकिएपछि बालुवाटार परिसरभित्र जग्गा खाली छ । प्रत्येक दिन एउटा भवन निर्माण गर्नुस् र उद्घाटन गर्नुस् । बनेका प्रत्येक काेठाकाे शिलान्यास गर्नुस्’ उनले भने । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend