logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • शिवपुरी–नागार्जुन क्षेत्रको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग 

    शिवपुरी–नागार्जुन क्षेत्रको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग 

    2.8K
    Shares

    काठमाडौं । हेलिकप्टरबाट पानी खसालेर शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रण गर्ने प्रयास गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो । 

    बुढानिलकण्ठ नगरपालिका–१ को जंगलमा आइतबार बिहान करिब ११ बजेतिर सुरु भएको आगलागी नियन्त्रणबाहिर गएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी फालेर निभाउने प्रयास भइरहेको हो ।  

    यसअघि तीन दमकलसहित प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र निकुञ्जकै कर्मचारीले सामूहिक रुपमा आगो निभाउने प्रयास गरेका थिए । तर जमिनबाट आगो नियन्त्रण गर्न नसकिएपछि हेलिकप्टर प्रयोग गरिएको हो । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend