logo

२०८१ पुष ९ मंगलबार

logo
  • मंगलबार, ९ पुष २०८१
  • प्रधानमन्त्री ओलीले बुधबार देशबासीको नाममा सम्बोधन गर्ने

    प्रधानमन्त्री ओलीले बुधबार देशबासीको नाममा सम्बोधन गर्ने

    2.8K
    Shares

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देशबासीलाई सम्बोधन गर्ने भएका छन्। 

    नयाँ वर्षको अवसर पारेर प्रधानमन्त्री ओलीले देशबासीको नाममा सम्बोधन गर्न लागेका हुन्। 

    प्रधानमन्त्री ओलीले विहान ८ बजे सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। 

    नयाँ वर्षको शुभकामनासँगै प्रधानमन्त्री ओलीले कोरोना र सरकारका आगामी कामबारे जानकारी दिने बताइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend