logo

२०८० चैत्र ६ मंगलबार

logo
  • मंगलबार, ६ चैत्र २०८०
  • चर्चामा मौनी रोयको प्रेम सम्बन्ध

    चर्चामा मौनी रोयको प्रेम सम्बन्ध

    6.6K
    Shares

    अभिनेत्री मौनी रोय सामाजिक सञ्जालमा धेरै सक्रिय छिन् ।उनी आफनो इन्स्टाग्राम ह्यान्डलमा नयाँ तस्विर , भिडियोहरु राम्रै शेयर गर्ने गछिन् । केहि समय अघि दुबईस्थित बैंकर रहेका सुरज नम्बियारसँगको प्रेमलाई लिएर मौनी चर्चामा आएकी थिइन् । तर उनले सूरजसँगको प्रेम अस्विकार गर्दै आएकी थिइन् ।

     हालै मौनीले एक पोष्ट मार्फत आफु सूरजसँग प्रेममा रहेको बताएकी छिन् । उक्त पोष्टमा मौनीले सूरजसँग आफु निकै खुसी रहेको पनि बताएकी छिन् ।उनीहरु गत बर्षको लकडाउनमा प्रेममा परेको पनि उनले इन्स्टाग्राम स्टोरीमा उलेख गरेकी छिन् । उनको पोष्ट सँगै मौनीका प्यानहरुले खुशि व्यक्त गरेका छन् ।  

    टिभी सो बाट करियर सुरु गरेकी मौनी चाडै अयान मुखर्जी द्वारा निर्देशित ‘ब्रह्मास्त्र’ फिल्ममा देखिने भएकी छिन् । सो फिल्ममा रणबीर कपूर, आलिया भट्ट र अमिताभ बच्चन पनि रहेका छन्। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
      © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend